Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश सांसद यादवद्वार विद्यालय निरिक्षण

प्रतिक्षा खबर
२०८१ मंसिर ७, शुक्रबार १६:४५

जनकपुरधाम, मंसिर ७ गते ।
जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले धनुषा जिल्ला,शहिदनगर नगरपालिकाको ग्रामीण भेगमा संचालित एक सामुदायिक विद्यालयको स्थलगत निरक्षण गरेका छन।

प्रदेश सांसद यादवले शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर गाउँमा स्थापित श्री बिलट किशुन आधारभूत विद्यालयको निरिक्षण गरि शिक्षकहरुलाई प्रोत्साहन गरेका छन।

सो अवसरमा किंग्स कालेज नेपाल काठमाडौंका प्रिन्सिपल तथा लेखक नवरत्न अर्यालले पनि विद्यालयको निरिक्षण गरि सामुदायिक विद्यालयको शैक्षिक वातावरण देखेर हर्षित भएका छन।

प्रदेश सांसद यादवको पहल र प्रदेश सरकारको सहयोगमा सो विद्यालयमा दुई तल्ले पक्की विद्यालय भवन निर्माण सहित खेलकुद सामाग्रीको पनि व्यवस्थापन गरिएको छ।

सो अवसरमा विद्यालयका प्राधानाध्यापक राजदेव ठाकुर

,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन यादव समाजसेवी उषा यादव सहित विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर