Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरीमा आगलागी तिन बाख्रा सहित घर जलेर ध्वस्त

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार २१:४७

गोपाल झा
महोत्तरी, ८पौष
महोत्तरी जिल्लाको एकडारा गाँउपालीका १ मा बिहीबार साँझ करीब ७ बजे गाई गोठमा आगलागी हुँदा तिन वटा ३ बाख्राको जलेर मृत्यु भएका छन् ।
प्रहरी चौकी कटीकटैयाले दिएएको जानकारी अनुसार बिहीबार साँझ करीब ७ बजे एकडारा गाउँपालिका १ बस्ने महीन्दर मुखीयाको गाई गोठमा जाडो छल्नको लागी बालिएको घुर बाट आगलागि हुँदा गोठमा बाँधीएको तिन बटा बाख्राको जलेर मृत्यु भएको छ भने एक वटा गाई घाईते भएको जनाईएको छ ।
आगलागिमा मुखीयाको फुसको घर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलगीमा तिन वटा बाख्रा सहीत तिस हजार बराबरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।
आगलागीका खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि कटीकटैयाबाट गएको प्रहरी टोली सहित स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।
उद्यपी उक्त आगलागीको घटनामा कुनै किसिमको मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर