Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद

प्रतिक्षा खबर
२०७८ माघ २७, बिहीबार १६:४१

कृष्णानगर/कपिलवस्तु

समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन।
अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई मदरसामा पढेका विद्यार्थीहरुलाई आफ्नै देशमा शिक्षा दिनमा जोड दिदै भनेकि हालको अवस्थामा मुस्लिम समुदाय‌को उपस्थिती राजनितीक तथा सरकारी रोजगारहरुमा न्युन रहेकोले आउने दिनमा मदरसाहरु लाई मुलधारमा ल्याइ मदरसामा पढेका युवा पिढी लाई नेपालको राजनितीक तथा सरकारी रोजगारमा सहभागी गराउने पहल गर्नु पर्ने सल्लाह दिएका थिए।
हालमा लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका मदरसा तथा धार्मिक पुस्तकालयहरु लाई व्यवस्थित बनाउनको लागि हरेक प्रयास गरेको र अवस्यकता परेको ठाउहरुमा वजेट समेत उपलब्ध गराएको छ।
उक्त अवलोकनको क्रममा राष्ट्रीय मदरसा पुस्तकालयका अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना‌ जहीर अहमद बरेलवी, कृष्णानगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल आलमले समाजिक विकास डिभिजन कार्यलय कपिलवस्तु प्रमुख सुर्य प्रसाद भुसाल,इन्जिनीयर ऋषिराम गौतम,सब इन्जिनीयर निरोज कुमार यादवको भब्य स्वागत गरि दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका छन।
प्रवक्ता खां नेपालीले लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दीन खां लगायत योजना आयोगका पदाधिकारीहरु लाई मुरि मुरि धन्यवाद व्यक्त गर्दै मदरसा तथा पुस्तकालय लाई थप व्यवस्थित बनाई मदसरालाई मुलधारमा ल्याई मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउनको लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर