Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

महोत्तरीको औरहीबाट लागूऔषध सहित बिजलपुराका एक युवक पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष २३, शुक्रबार २१:५१

गोपाल झा
महोत्तरी २३ पुस
महोत्तरीको औरही नगरपालिकाबाट प्रतीबन्धीत लागूऔषधसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्रउ पर्नेमा बर्दिबास नगरपालीका वडानं. १३ बिजलपुराका २० बर्षीय रोशनकुमार चौधरी रहेको छ ।
बिहिबार माईस्थान सम्सी सडकखण्ड अन्तरगत अस्थाई प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटीएका प्रहरीटोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १ ह.३८९८ नम्बरको अटो टेम्पोलाई शंकाको आधारमा रोकेर चेकजाँच गर्दा टेम्पोमा सबार चौधरकिो साथबाट Nitrovet – १० नामका ३७ पिस टयाबलेट सहित प्रहरीकोटोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश बिष्ट जानकारी दिएकाहुन् ।
लागु औषध सहित पक्राउ परेका चौधरीमाथी लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान शुरु गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर