Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

गाैशाला नगरपालिकामा चिकित्सकलाई दुव्र्यवहार

प्रतिक्षा खबर
२०७७ श्रावण ३१, शनिबार २०:०३

प्रसुती गराउन असम्भव भएर रेफर गरिएको महिलाले अपाङ्ग वच्चाको जन्मदिएको भन्दै गौशालाका युवाहरुले चिकित्सकलाई दुव्र्यवहार गरेका छन ।
शनिवार विहान गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा कार्यरत रहेका डा.रविन्द्र कुशवाहालाई स्थानियहरुले धाकधम्की दिदै दुव्र्यवहार गरेका छन । गएराति गौशाला नगरपालिका ५ का रमेश साहकी श्रीमती सरितासाहलाई प्रसुती व्यस्था च्यापेपछि डिलिभरिको लागि प्राथमिक स्वास्थ्य चौकी गौशालामा प्रसुतीगराउन आएको प्राथामिक स्वास्थ्य केन्द्रका प्रशासन स्रोतले जनाएको छ । उनको उपचारयहाँ असम्भव भएपछि गएराति नै उनलाई यहाँबाट रेफर गरिएको प्राथामिक स्वास्थ्य केन्द्रकाहेल्थ असिस्टेन्ट विजय कुमार सिंहले बताए । घटनाको सम्बन्धमा आफुलाई केही अवेला गरि थाहाभएको र यससम्बन्धमा छानविन गरि दोषी उपर कारवाही गरिने प्राथामिक स्वास्थ्य केन्द्र गौशालाकाव्यवस्थापन समितीका अध्यक्ष एवम वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहले बताए । घटनाको सम्बन्धमा जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमापुगि माहौल साम्य बनाएको र अहिलेसम्म कहिकतैबाट उजुरी नआएको ईलाका प्रहरीकार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा सत्यतथ्य पता लगाउने कार्यमा आफु जुटेकोगौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।
cp.dhanbir

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर