Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

कोरोना निको भए वीरगञ्जका २१ कैदीबन्दी

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार २०:०९

६ भदौ, वीरगञ्ज । पर्सा कारागार कार्यालय वीरगञ्जमा रहेका २१ जना कैदी बन्दी कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । ५ वर्षीय आश्रित बालकदेखि ७५ वर्षीय वृद्ध कैदीसम्म गरी २१ जना निको भएका हुन् ।
उनीहरुको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको कारागारका प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । उनीहरुको उपचार कारागार कै आइसोलेसनमा भइरहेको थियो ।
१८ पुरुष, ७ महिला, १ आश्रित बालकसहित २५ जना कोरोना संक्रमित कारागार आइसोलेसनमा थिए । जसमध्ये १५ पुरुष, ५ महिला र १ आश्रित बालक गरी २६ जना निको भएका कारागार कार्यालयले जनाएको छ ।
अब कारागारको आइसोलेसनमा २ पुरुष र २ जना महिला कैदी बन्दीको मात्रै उपचार भइरहेको छ । उनीहरुको पछिल्लो कोरोना रिपोर्ट पनि पोजेटिभ नै आएको छ । कारागारमा हालसम्म ३३ जना कैदीबन्दी संक्रमित भएकोमा यसअघि नै ८ जना निको भएका छन् ।
कार्यालय प्रमुख पोखरेलसहित ३ जना कर्मचारी र ३ जना संक्रमित प्रहरी पनि निको भइसकेकाछन ।अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर