Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

भंगहा नगरपालिका कन्ञ्चनवनस्थित स्वर्गीय रामो यादवको दोस्रो श्रद्धाञ्जलीसभा तथा सम्मान कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७७ मंसिर १५, सोमबार २१:०८

महोत्तरी जिल्लाका भंगहा नगरपालिका वडा नं. ९ कन्ञ्चनवनस्थित स्वर्गीय रामो यादवको दोस्रो श्रद्धाञ्जलीसभा तथा सम्मान कार्यक्रम आज सम्पन्न गरिएको छ । भंगहा नगरपालिका वडा नं. ९ कञ्चनवनस्थित स्वर्गीय रामो यादवको दोस्रो श्रद्धाञ्जलीसभा मनाउँदै वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाइ सम्मान गरेको छ । स्वर्गीय यादवको धर्मपत्नी धनलुटिया यादवको अध्यक्षता तथा विष्णुदेव यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागिहरुले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै कार्यक्रममा उपस्थित दर्जनौ वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश यादवले आफ्ना स्वर्गीय बुवा रामो यादवको दोस्रो श्रद्धाञ्जली मनाउँदै गरिव, विपन्न परिवारका विद्यार्थीहरुको लागि लोकसेवाका कितावहरु निःशुल्क उपलब्ब्ध गराउने घोषणा समेत गरेका छन् । अध्यक्ष यादवले आफ्नो स्वर्गीय बुवा रामो यादव स्मृति प्रष्तिठान नामले सो क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर