Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र १४, आईतवार १५:१०

प्रतिक्षा खबर
महो त्तरीको गौशला नगरपालिकामा आज मोटर साइकल र साइकल एक आपसमा ठोक्किदा एकजनाकाे मृत्यू भएकाे छ
मृत्यू साेनमा गाउँपालिका वाडा नम्बर १काे ६०वर्षिय उपेन्द्र मण्डल रहेकाे छ । ज ७ प २८७७ नम्बरको मोटरसाइकल गाैशाला नगरपालिका वाडा नम्बर २निगाैल चाैक देखि बर्दिवास जादैगरेकाे र साेहि स्थानबाट साइकल चालक उपेन्द्र मण्डल निगाैल देखि सेरहा बैरिया हुँदै साेनमा अाउने क्रममा एक अापसमा ठाेकिदा मृ्त्यू भएकाे इलाका प्रहरी कार्यालय गाैशालाले जनाएकाे छ। माेटरसाइकलचालक र माेटरसाइकल ईलाका प्रहरी कार्यालय गाैशालाकाे नियन्त्रणमा रहेकाे छ भन्ने मृत्क मण्डलकाेलास पाेष्टमाटमकाेलागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकाे ईलाका प्रहरी कार्यालय गाैशालाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर