Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

विराटगरमा एकैदिन थपिए ५० जना कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १९:३०

प्रतीक्षा खबर
२७ साउन, विराटनगर
विराटनगरमा थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा म‌ंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
आइतबार विराटनगरमा ५० सहित प्रदेश १ मा ९८ संक्रमित थपिएका छन् ।
प्रदेशमा संक्रमण पुष्टि भएको यो संख्या अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५० सहित मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये १ हजार १४ जना डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर