Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको गौशालामा पहिलो पटक महोत्सव सुरु

प्रतिक्षा खबर
२०७७ चैत्र ६, शुक्रबार २०:२३

गौशाला,
महाेतरीकाे गाैशाला बजारमा समग्र समृद्धिका लागि गौशाला महोत्सव भन्ने मूल नाराकासाथ प्रथम गौशाला महोत्सव शुरु भएको हो ।
उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा अाजदेखि शुरु भएको हाे । गाैशाला महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले उद्घाटन गरेकी हुन् ।
औद्योगिक, व्यापार, परम्परागत संस्कृति, कृषि, पर्यटन प्रवर्द्धनका निमित्त महोत्सवको आयोजना गरिएको जसपा नेपालका नेता तथा समाज सेबि लक्ष्मि महताेले जनाएको छ ।
महोत्सव चैत्र १७ गतेसम्म चल्ने गौशाला उद्योग वाणिज्य संघले जनाएको छ ।
गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका नेता ,समाजसेवि ब्यपारी र स्थानियलगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर