Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

महाेतरीमा १ वर्षमा १७४ दुर्घटना

प्रतिक्षा खबर
२०७७ श्रावण ७, बुधबार १०:१८

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ७ गते ।
महोत्तरीमा १ वर्षमा भएको सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा भएको १ सय ७४ दुर्घटनामा ३१ पुरुष, १० महिला र ५ जना बालबालिकाले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार गएको असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएक हुन् ।
ट्राफिकको तथ्यांक अनुसार सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन् । त्यसपछि कार जिप, ट्रक ,ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ ।
यसैगरी दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ४ सय २७ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७ सय ८ र ४० वर्षभन्दा माथि उमेरका २ सय १३ जना रहेका छन् ।
दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु सवारी दुर्घटनाको कारण रहेकोे कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर