Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

छिमेक लघुवित वितीय संस्था द्वारा स्वास्थ्य सामग्रि वितरण

प्रतिक्षा खबर
२०७७ श्रावण २, शुक्रबार २१:१०

विश्व व्यापी रुपमा फैलदै गरेको कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्नको लागी रामगोपालपुर नगरपालीकालाई स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।रामगोपालपुर नगरपालिकामा रहेका क्वारेन्टाईनमा कार्यररत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्वास्थ्य सामाग्रीउपलब्ध गराइएको हो ।महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा ५ स्थित रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रामगोपालपुर शाखाले शुक्रबार रामगोपालपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक अछेलाल दासलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।छिमेक लघुवित्त वित्तीय संस्था अहिले देशभरी रहेको आफ्नो शाखा कार्यालय मार्फत स्वास्थ समाग्री दिदै आएकोमा आज रामगोपालपुर शाखाले रामगोपालपुर नगरपालिकाको क्वारेन्टाईन लाई आफ्नो संस्था बाट स्वास्थ्य सामाग्री वितरण गरिएको वित्तीय संस्थाका शाखा प्रवन्धक सन्तोष कुमार चौधरीले जानकारी दिएका छन् ।संस्थाले गमछा २०पिस,सेनिटाइजर २४पिस, फेस माक्स १००पिस, दतमन्जन पेसट २४पिस ,मुहाउने साबुन २०पिस, हयानड बास २ पिस ,सर्फ २० पिस,तुथ ब्रस २४पिस,सेम्पो १९०पिस,तेल २० पिस,रम्पम चाउचाउ ३ काटुन,खाने पानी ५काटुन ,चक्कलेट १ पेकेट,लुगा धुने साबुन २४पिस, बिस्कुट ७२पिस गरी १५ हजार ६ सय मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर