Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

वहुउद्देश्यीय भवनको शिलान्यास

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार २२:२२

धर्वेन्द्र कुमार यादव(यदुवन्शी)महोत्तरी, जेठ २१ गते ।
महोत्तरीको गौशालामा ४ करोडको लागतमा वहुउद्देश्यीय भवन (कभर्ड हल) को निर्माण हुने भएको छ । महोत्तरी क्षेत्र नं. १ ख बाट निर्वाचित नेकपाका प्रदेश साँसद भरतप्रसाद साहले संसदीय विकास कोषमार्फत प्राप्त भएको रकमबाट गौशालास्थित जीरोमाईलमा अत्याधुनिक पूर्वाधारसहितको कभर्ड हल निर्माण हुन लागेको हो ।
वुधबार एक समारोहकाबीच प्रदेशसाँसद भरतप्रसाद साह र गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले संयुक्त रुपमा कभर्ड हलको शिलान्यास गरेका हुन ।
अव उत्सव, सभा सम्मेलन गर्नका लागि वाहिर जानुपर्ने वाध्यता हटने र यस भवनमा हरेक किसिमको कामकाज गर्नका लागि सुलभ हुने प्रदेश सभा सदस्य साहले बताए ।
आवश्यक भौतिक पूर्वाधार सम्पन्न भवनको अभाव भएपछि निर्वाचन क्षेत्र विकास बजेटमार्फत कभर्ड हल निर्माण गर्न लागेको प्रदेश साँसद साहले बताए । कर्भड हल निर्माण हुने खवरले स्थानिय खेलप्रेमीहरु हर्षित भएका हुन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर