Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

औरही नगरपालिका वडा ४ कठुधारबाट लागुऔषध सहित दुइ जना युवक पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष १२, सोमबार ०९:१९

कठुधार चाैकिका प्रहरीले लागुऔषध सहित दुइ जना युवकलाई पक्राउ गरेको छ । महाेतरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४कटुधारबाट खटेको प्रहरी टोलीले शनिबार एक यात्रुवाहक बसलाई चेकजाँचको क्रममा लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको हो ।
माईस्थान सम्सी सडक खण्डमा सम्सीबाट बर्दिवास तर्फ जादैगरेकाे ना.४ ख. ३९५० नं. को बसलाई चेकजांच गर्ने क्रममा बसमा सवार महोत्तरीको बर्दिवास नपा–७का २२ वर्षीय संजय परियार र उदयपुरको कटारी नपा–६का १९ वर्षीय अजय नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले परियारको साथबाट प्रतिबन्धित लागु औषध नाइट्राभेट दश लेखिएको ३० ट्याब्लेट र अजय नेपालीको साथबाट नाइट्राभेट दश लेखिएको १५ वटा ट्याब्लेट गरी जम्मा ४५ ट्याब्लेट लागुऔषध बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर