Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

मधेश प्रदेशमा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७९ चैत्र ६, सोमबार १८:४४

चैत ६ गते ।
सवारी दुर्घटनामा परेर फागुन महिनामा मधेश प्रदेशमा ६४ जनाको मृत्यु भएको छ ।
प्रदेशको विभिन्न जिल्लामा ६१९ वटा सवारी दुर्घटना हुँदा ५ बालबालिकासहित ६४ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
दुर्घटनामा परेर ४८ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यस्तै, सो दुर्घटनाहरुमा परेर ९४४ जना घाइते भएका छन् । जसमा ६६२ जना पुरुष, १५४ जना महिला र १२८ जना बालबालिका रहेका छन् ।
यस अवधिमा प्रहरीले ३० हजार ७९८ वटा सवारीलाई कारवाही गर्दा २ करोड ४८ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर