Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

महोत्तरीको साेनमा गाउँपालिकामा राहत बितरनमा रोक

प्रतिक्षा खबर
२०७७ बैशाख २५, बिहीबार २१:४१

Dk यादव- महोत्तरी,
महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर ५ मा रहेका ३६१ बिपन्न परिवारहरु लाई लक्षित गरी राहत वितरण गरिएरहेको थियो तर एक पार्टी प्रतिनिधीले रोक लागाएको छ।
बितरन भएको राहतमा राहत पाउने भन्दा बढी नपाउने हरुले बढी पाएको छ, प्रदेश सरकारको निर्देशिका बमोजिम राहत बितरन नगरी मनमानी किसिमले बितरन गरिरहेको छ, स्थानिय महेश यादव, मधुरी देवी, लखिन्द्र यादव, उमेश यादव, पचु यादव लगायत करिब ७५% संग खान योग्य जग्गा जमिन रहेको भए पनी राहत बितरन गरिएको कुरा जनता समाजबादी पार्टीका प्रतिनिधी सोनेलालाल यादवले आरोप लगाएको छ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर ५ द्वारा राहत बितरन सुरु गरिएको थियो।

आफुहरुले निष्पक्ष रुपमा सर्बदलिय समिती बनाइ सबै प्रतिनिधीको हस्ताक्षर सहितको नामाबली प्रकाशित गरी मात्र राहत बितरन गरिएको छु, राहत बितरनमा पक्षपात नभएको कुरा नेकपा का पार्टी प्रतिनीधी लक्षमन यादवले बताएको छ।

आफुहरुले राहत बितरन कार्य राम्रो संग सफल गरेको कारन बिपक्षी पार्टी लगायत केही समाज बिरोधी मानिसहरुद्वारा राहत बितरन कार्य अबरोध गरिएको छ, राहत बितरन कार्य अबरोध भएको कुरा समबन्धित निकायलाई जानकारी गाराएको छु, सर्बदलिय बैठक बोलाइ रोकिएको राहत बितरन कार्य चाडै सुरु गरिने कुरा वडा अध्यक्ष राम बिनय यादवले जानकारी गराएको छ।

वाडाका द्वारा निर्माण गरिएको सर्बदलिय समितीकाे पहलमा २६९ सय फुल पैकेट र ९२ हाफ पैकेट राहत सामाग्री गरिब बिपन्न परिवारलाई वाडा कार्यालयले वितरण गर्ने लक्ष्य बनाएको थियो। वाडा कार्यालयले बितरन गरेको राहतमा एक परिवारमा चार जना भन्दा बढी भएमा २० किलो चामल र कम भएमा १०किलाे चामल, त्यस्तै २ किलो दाल, २ किलो नुन, २ लिटर तेल, २ थान सावुन, स्वाबिन ५०० ग्राम, अालु ५ के जी, चिनी १किलाे, टाेकला चिया १००ग्राम, बितरन गरिने लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर