Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कोरोनाको आशंकामा सोनमा ६ बाट तीन जना पक्राउ

प्रतिक्षा खबर
२०७७ बैशाख १, सोमबार २०:४९
फाइल फोटो

DK यादव- सोनमा,
महोत्तरी जिल्लाको सोनमा गाउपालिका बाट तीन जनालाइ पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ। गाउपालिकाको वाडा नं ६ मगरथाना बाट सोमबार तीन जना लाई कोरोनाको आशंकामा पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ। बाहिरको एक अपरचित मानिस लाई घरमा लुकाइ राखेको थाहा पाई गाउपालिका प्रमुख लगायत प्रहरी को टोली घर खानतलास गरेको थियो। प्रहरी आएको थाहा पाएपछी लुकाएर राखेको व्यक्तीलाई भगाउन सफल भएका थिए।

अपरचित व्यक्तीलाइ घरमा राखेको कारन घरका तिनजना लाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको कुरा सोनमा गाउपालिकाका प्रवक्ता अशोक कुमार यादवले जनाएको छ।

तीन जनालाई भर्ना गरेपछी खखना क्वारेन्टाइनमा भर्नाको संख्या एक महिला सहित ९ जना पुगेको कुरा सोनमा गाउपालिका स्वास्थ्य संयोजक शंकर यादवले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर