Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

नेपाल भारत महिला मैत्री समाजद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिक्षा खबर
२०७६ चैत्र ३०, आईतवार १९:०६

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत ३० । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु आज मुख्यमन्त्री मा. लालबाबु राउतलाई हस्तान्तरण गर्नु भएको छ ।
मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरुमा पिपिई १५० थान, ग्लोब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क २ हजार थान रहेको छ ।
समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु आजै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर