Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन

प्रतिक्षा खबर
२०८२ कार्तिक २४, सोमबार १८:४६
मधेस प्रदेशसभामा राप्रपाबाट एक्लो संसद रहेकी कंचन विच्छा मन्त्री बनेकी छन् ।  विवादका बिच सोमबार मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विच्छालाई मन्त्री बनाएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा उनको नाम पनि समेटिएको हो । जवकि राप्रपाले यसअघि नै संघ र प्रदेशसभाबाट फिर्ता हुने यसअघि नै निर्णय गरिसकेको थियो ।

सो निर्णयविपरीत एकाधबाहेक राप्रपाका प्रदेशसभा सदस्यहरु हालसम्म पदमै कायम भएका हुन् । यतिमात्रै होइन अहिले आएर मधेस प्रदेशमा राप्रपाका सांसद मन्त्री समेत भएकी हुन् ।

यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको टिप्प्णी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।

अन्यथा विधान बमोजिम कारवाही हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर