Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिका शिक्षा शाखाले समाजिक संजालबाट दिन शुरुगरे माध्यमिक स्तरका विद्यार्थीहरुलाइ गृहकार्य

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार ११:४९

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,साेनमा
विश्वभरि नै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं एस इ इ दिन तयार रहेकाे विद्यार्थीहरुलाइ पुर्व तयारी स्वरुप साेनमा गाउँपालिकाकाे शिक्षा संयाेजकले समाजिक संजालबाट गृह कार्य दिन शुरुगरेकाे संयाेजक राज कुमार साहले जनाएका छन ।

विश्वभरी फैलिएकाे काेराेना भाइरसकाे कारण चैतमा हुने माध्यमिक स्तरकाे परीक्षा नेपाल सरकारकाे निर्देशनमा अनिश्चितकालकाेलागि स्थकित गरेपछी यस्याे रणनिति अपनाइएकाे साहले बताएका छन । त्यसमापनि विश्वभरी भयावह अवस्था उत्पन्न हुदैगईरहेकाे देखदा नेपालमापनि लकडाउन लगायत कहि कतै भिडभाड नगर्न टयूशन, स्कुल लगायत घरबाट बाहिर न निष्कन सुचनाजारी गरेपछि विद्यार्थीलाई समेत समस्या हुन गईरहेकाेले साेनमा गाउँपालिका शिक्षा शाखाद्वारा साेनमा गाउँपालिका भित्रका माध्यमिक स्तरका विद्यार्थीकाेलागि संचालित याे कार्यक्रम लयाइएकाे हाे ।

यहिलेकाे वैज्ञानिक युगमा समाजिक संजालसंग सबै नजिक रहेकाे हुनाले लकडाउनसंगै साेनाम गाउँपालिका शिक्षा शाखाले लयाइएकाे नीति सबै विद्यार्थीहरुकाेलागि उपयूक्त हुने प्रमुख राज कुमार साहकाे बुझाइ रहेकाे छ ।

गाउँपालिकाभित्र माध्यमिक स्तरका विद्यार्थीकाेलागि संचालन गरिएकाे याे कार्यक्रम गाउँपालिका भित्र रहेका शिक्षाहरुकाे अापसि सलाह अनुसार गरिएकाे र शिक्षकको माध्यमबाट विद्यार्थीसम्म पुगने विश्वास रहेकाे र यस माध्यमबाट विद्यार्थीहरु अा अाफनाे गृहकार्यसमेत गरिरहेकाे शिक्षा शाखा प्रमुख राज कुमार साहले जनाएका छन । जुन विद्यार्थी घरमै बसी अाफ्नाे काेर्ससहित याे दिइएको गृहकार्य गरिरहेका छन ।

गृहकार्य गरिने विद्यार्थीहरुकाेलागि राम्रो पुरस्कार समेत दिइने जनइएकाे छ । याे जानकारी सम्बन्धित सबै पक्षमा जाअाेस्।धन्यवाद ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर