Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनताको सेवा नै हाम्रो धर्म हो-सचेतक यादव

प्रतिक्षा खबर
२०७६ फाल्गुन १९, सोमबार २२:२५

प्रदेश सांसद एवंम मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले सबको साथ सबको विकासको अवधारणालाई आत्मसाथ गरेर हामी सबैले अगाडी बढे जनताले चाहेको विकास सम्भव हुने बताउनु भयो ।
संगठन विस्तार तथा सुदृढ़ीकरण ( विसु ) अभियान अन्तरगत सोमवार धनुषा क्षेत्र नं. २ जनकनन्दिनी गाउपालिका वडा नं. २ बल्हामा आयोजित कार्यक्रमको सम्बोधन गर्दै सचेतक यादवले विसु अभियानको बारेमा विस्तृत जानकारी दिदै स्थानिय सरकारले पनि जनताको विकासमा कुनै किसिमको पक्षपात नगरि ईमान्दारी पुर्वक लाग्नु पर्ने वताउनु भयो ।
विगतमा भएजति राजनितिक तीतोमीठो विर्सेर हामी सबैले विकासोन्मुख बन्नु पर्ने आजको आवश्यक्ता भएको भन्दै मुख्य सचेतक शैलेन्द्र कुमार यादवले कुनै पार्टीवाट निर्वाचित जनप्रतिनिधि सबैको साझा प्रतिनिधि भएकोले अन्य पार्टीमा लागेका ब्यक्तिको घर नजीक विकासको काम अबरुध गर्ने जस्ता पक्षपात नहुनु पर्ने बताउनु भयो ।
विसु अभियान अन्तरगत टोल-टोलमा संगठन विस्तार तथा सुदृढ़ीकरणका लागि आयोजित उक्त कार्यक्रममा उलेख्य सहभागितामा रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर