Advertisement
ताजा खबर

मगर थाना जित संगै सेमिफाइनलमा

प्रतिक्षा खबर
२०७६ चैत्र १, शनिबार १८:५४

प्रतिक्षा खबर समाचारदाता

महोत्तरी : सोनमा गाउपालिका वाडा नं २ द्वारा जारी क्रीकेट टुर्नामेन्टमा शनिवार वाडा नं ६ मगर थाना टिमले वाडा नं ४ खेस्राहा टिमलाइ ४ बिकेटले हराएको छ। जित संगै मगर थाना टिम सेमिफानलमा जगह बनाएको छ।

निर्धारीत १६ ओभरको खेलमा खेस्राहा टिम अल आउट हुँदै ७४ रन बनाएको थियो। जवाबी बैटिङ गर्न आएका मगरथाना टिमले ६ बिकेटको छतीमा ७५ रन बनाइ जित हासिल गरेका थिए।

खेलको मैन अफ दी म्याच मगर थाना टिमका कैप्टन धर्मेन्द्र कुमार यादव लाइ घोषना भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर