Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रदेश सरकारले गरे प्रहरीलाइ माेटर साइकल सहयाेग

प्रतिक्षा खबर
२०७६ फाल्गुन २३, शुक्रबार २०:२०

प्रतीक्षा खबर समाचारदाता शुक्रबार, २३ फाल्गुन

प्रदेश २ सरकार हाेलि पर्व नजिकिदै गर्दा प्रहरीलाई शान्ति सुरक्षा मजबूत पार्न मोटरसाइकल सहयाेग गरेका छन । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्ना मातहतका प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल दिई सहयोग गरेको छ ।शुक्रबार मधेश भवनमा आयोजित एक कार्यक्रममाका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीलाई सो मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा मन्त्री यादवले सवारी साधनको अभावका बाबजुद प्रहरी प्रशासनले उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताए । उनले प्रहरी प्रशासनलाई साधन श्रोत सम्पन्न बनाउन प्रदेश २ सरकार तत्पर रहेको भन्दै प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिए ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीले उपलब्ध मोटरसाइकलको भरपुर सदुपयोग गर्दै प्रदेश २ को शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी सदैव कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।अावश्यक्ता परे अरु दिने समेत मन्त्रि यादवले भनेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर