Advertisement
ताजा खबर

साेनमा गाउँपालिकाले वितरण गरे काडा राेगिहरुकाेलागि राहत सहयाेग

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार १४:४१

नागेन्द्र कुमार यादव

महाेतरीकाे सोनमा गाउँपालिकामा आज विभिन्न राेगबाट पिडितहरुलाइ राहत उपलब्ध गराएका छन । सोनमा गाउँपालिका वाडा नम्बर १ देखि ८सम्म रहक हरेक वाडाका पुरान र काडा किसिमकाे राेगिहरुलाई गाउँपालिकाकाे निर्णयअनुसार जनही २५०००/पचिस हजार दिने घाेषणअनुसार दिदै अाइरहेकाे गापा अध्यक्ष राज कुमार यादवले जनाएका छा । अाज गाउँपालिकाकै कार्यालयमा साेनमा वाडा नम्बर २ का दरेश राय यादव वाडा नम्बर ५काे फुलबाबु राय यादव र वाडा नम्बर ५कै राम कलि देवि यावद रहेका छन । उनिहरुलाइ गापाकाे कार्यालयमा गापा प्रमुख यादवले जनहि २५ हजारकाे दरले चेक हस्तानतरण गरेका छन ।यश भन्दा पहिला पनि विभिन्न किसिमकाे काडा राेगिहरुलाइ नगद २५हजार नगद समेत गरेकाे अध्यक्ष यादले जनाएकाे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर