Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

औरही नगरपालिकामा अमिन यादवको उखु खेतीमा आगलागी, दमकलको सहयोगमा नियन्त्रण

प्रतिक्षा खबर
२०८२ माघ २०, मंगलवार १८:२५

महोत्तरी — जिल्लाको औरही नगरपालिका–१ मा स्थानीय किसान अमिन यादवसहित १० जनाको गरी अन्दाजी ७ कठ्ठा उखु खेतीमा आगलागी भएको छ। आगलागीबाट खेतमा लगाइएको उखु बालीमा क्षति पुगेको जनाइएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सक्रियतासँगै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर