Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

रामगोपालपुर नगरपालिकाकाे उप निर्वाचनमा ने क पा एमालेकाे वडा अध्यक्षकाे उमेदवारलाई जिताउनु पर्ने बाध्यता

प्रतिक्षा खबर
२०८१ मंसिर ६, बिहीबार ०८:१८

मङ्सिर१६ मा हुने उप निर्वाचनकाेलागि दलहरु घरदैलोमा व्यस्त छन् । त्यस कार्यमा ने क पा एमालेका उम्मेदवारहरु घर दैलाे कार्यक्रममा ब्यस्त रहेका छन ।यस पटक रामगाेपालपुर नगरपालिका वडा नं२काे उप चुनाब एमालेकाेलागि जित्नुपर्ने रहेकाे छ । याे नगरपालिकामा नगर प्रमुख नेक पा एलेकाे टिकटबाट चुनाब जितेका रामदुलार साह रहेकाे छ भन्ने उप चुनाब हुने वडा ने क पा एमालेकाे प्रभावसाली नेता एवम मधेश प्रदेशकाे भाैतिक पुर्वाधार मन्त्री सराेज कुमार यादवकाे समेत रहेकाे छ ।

बितेकाे स्थानिय चुनाबकाे मत परिणाम देखदा ने क पा एमाले चाैथाे स्थानमा रहेकाे थियाे ।पहिलाे स्थानमा ने क पा माओवादीका उमेदवार मृत्क पूर्व वडा अध्यक्ष मुकेश कुमार यादव ४३३ मतले बिजय भएका थिए, त्यस्तै नेपाली कांग्रेसका उमेदवार माेहमद जनिफ खाँ ३७५ मत ल्याएर दाेस्राे स्थानमा रहेका थिए,जसपा नेपालकाे उमेदवार सकिबुल खाँ ३४२मत ल्याएर तेस्राे स्थानमा रहेका थिए भन्ने ने क पा एमालेका उमेदवार कादिर हुसैन २८७ मत लयाएर चाैथाे स्थानमा रहेका थिए । तर याे उप चुनाबा केही फरक अवस्था देख्न सकिन्छ । मन्त्री सराेज कुमार यादवले भन्ने जनताहरु हाेसियार भइसकेका छन अब कसैकाे लालचमा वा झुठा अस्वासनमा पर्दैन ने क पा एमालेकाे बिकास जनताहरुले देखिसकेका छन त्यसकारण जनताहरुले मत ने क पा एमालेकै उमेदवारलाइ दिने छन र जनताहरुकाे रुझान पनि छन ।

घरदैलो कार्यक्रममा जनता समक्ष गएर उम्मेदवारद्वय खान र नेता यादव मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरुले सूर्य चुनाव चिनमा मतदान गर्न आग्रह गर्ने गरेका छन् ।
उम्मेदवारहरुसँग स्थानीय नेता कार्यकर्ताहरु घर घर पुगेर मतदाता रिझाउनमा लागेका छन।
यस उप चुनाबमा यस वडामा २१४२ मतदातामध्ये १२०१पुरुष ,९४०महिला रहेकाेमा १८जना उमेदवारकाे उमेदवारी कायम रहेका छन भन्ने मतदान केन्द्र २वटा ताेकिएकाे निर्वाचन कार्यालयले जनाइएकाे छ ।
उम्मेदवार :

१. आईति कुमारी यादव – माओवादी केन्द्र- गोलाकार भित्र हसिया हथौड़ा
२. मोहम्मद जनीफ़ खां – नेपाली काँग्रेस – रुख
३. मोहम्मद नजामुद्दीन खां – जसपा – ढलकेको छाता –
४. सकीबुल खां – एमाले- सूर्य
५. मोहम्मद मनान खां – राप्रपा – हलो
६. खुरशेद खां – रास्वपा – घन्टी
७. राजेश कुमार यादव – राष्ट्रीय जनता पार्टी – दाया हातले समातेको मसाल
८. अशोक कुमार यादव – स्वतन्त्र – ग्यास सिलिंडर
९. गंगा प्रसाद यादव – स्वतन्त्र – लसुन
१०. धीरेन्द्र प्रसाद यादव – स्वतन्त्र – तिलहरी
११. नजामुद्दीन खां – स्वतन्त्र – हात मिलाएको
१२. मुकेश्वर ठाकुर – स्वतन्त्र – चापाकल
१३. मोहम्मद अरमान रजा खां – स्वतन्त्र – हाते पंखा
१४. मोहम्मद इमामुद्दीन खां – स्वतन्त्र – चील
१५. राकेश कुमार यादव – स्वतन्त्र – जातो
१६. राजदेब यादव – स्वतन्त्र – सिरिंज
१७. राम औतार यादव – स्वतन्त्र – अर्ना
१८. विजय कुमार सिंह – स्वतन्त्र – क्यारम बोर्ड
उम्मीदवारी फिर्ता :
१. ललिन्द्र कुमार साह – जनमत
२. बिबलेन्द्र कुमार यादव – स्वतन्त्र

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर