Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मटिहानी नगरपालिका बन्द गर्न सुचना जारी

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १८:३२

दिनेश यादव

महाेत्तरी जिल्लाकाे मटिहानि नगरपालिकाले नगरपालिकामा हुने सम्पूर्ण काम अाज देखि बन्द गरेका छन । नगरपालिकामा रहेका विभिन्न वाडाहरुमा हुनेकाम समेत बन्द गर्न घाेषणा गरेका छन । नगरपालिकाले सुचना जारी गरिदै बन्द गरिने सुचना जारिगरेकने छ । देश तथा विदेशमा काेराेनाकाे उच्च जाेखिम भएकाे हुनाले नेपाल सरकारले बजार तथा कार्यालयहरु बन्द गर्ने अादेश दिएकाे कारण मटिहानि नगरपालिकाले चैत्र ९ देखि २१ गते सम्मकाे लागि नगरपालिकामा हुने विभिन्न कामहरु बन्द गर्ने निर्णय गरेकाे छ ।
तर अत्यावश्यक नगरपालिका अन्तर्गत रहेकाे स्वास्थ्य चाैकि, प्रा. स्वास्थ्य केन्द्र,सरसफाई तथा एम्वुलेन्स वाहेक सम्पुर्ण सेवाहरु स्थगित गरिएकाे छ । अहिले देशमा काेराेना भाईरस बढदै गईरहेकाे कारण अाफु बाँच्ने र अरुलाई बचाउनकाे लागि बन्द गरेकाे छ ।एक ठाउँमा पचिस जना भन्दा वढि व्यक्ति तथा भिड भाड हुने ठाउँमा उपस्थित नहुन नगरपालिकाले अामसर्व सधारणमा अाग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर