मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाले गरे धर्मसालाको उद्घाटन
पूर्व मन्त्री यादव र कुश्वाहाद्वारा ४०लाख लागतमा रामगाेपालपुर नगरपालिकामा भवनकाे शिलान्यास र कुश्वाहाद्वारा २०लाखमा निर्माण भएकाे धर्मशालाकाे उदघाटन सम्पन्न
मुख्यमन्त्री लालबाबु राउत र सांसद कुश्वाहा द्वारा १३ करोडको लागतमा झिंगास्थान जंगहा खोला पुलको शिलान्यास