Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

एकडारा गाँउ पालीका अध्यक्षमा दोब्बर मतका साथ जसपाका मण्डल भए निर्बाचीत

प्रतिक्षा खबर
२०७९ जेष्ठ ५, बिहीबार १९:२७

गोपाल झा
महोत्तरी, ५ जेष्ठ
महोत्तरीको एकडारा गाँउपालिका प्रमुखमा दिपनारायण मण्डल निर्बाचीत भएका छन् ।
निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारीका अनुसार जनता समाजबादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका मण्डल ४ हजार ४ सय ९९ मत ल्याएर एकडारा गाँउपालीकाको लागी अध्यक्ष पदमा निर्वाचीत भएको छ ।
त्यस्तै उनका निकटम प्रतिद्वन्दी लोकतान्त्रीक समाजवादी पार्टी नेपालका रामछबीला साहले २ हजार ४ सय ११ मत ल्याएका छन् । मण्डल २ हजार ८८ मतअन्तरले निर्वाचीत भएका हुन ।
त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी महजबी खातुन ४ हजार ६ सय ७१ मत ल्याएर निर्बाचीत भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी लोसपाकी रोकसाना खातुनले २ हजार ७६ मत ल्याएकी हुन ।
उपमेयरमा २ हजार ५९५ मतान्तरले जसपाकी महजबी खातुन निर्बाचीत भएकी निर्वाचन अधिकृत अधिकारीले बताए ।
एकडारा गाँउपालीकामा छौ वडा रहेको मध्ये १, २ ,३ र ६ नंम्बर वडामा जसपाका वडाध्यक्ष निबार्चीच भएका छन भने ४ र ५ नम्बर वडामा लोसपाका वडाध्यक्ष पुनः निर्बाचीत भएका छन् ।
निर्बाचन अधिकृत अधिकारीका अनुसार वडा नम्बर १ मा जसपाका मनोज कुमार मण्डल ९३० मत प्राप्त गर्दै वडाध्यक्षमा निर्बाचीत भएका छन भने २ मा सखीचन्द्र यादब ५४८ , वडा नम्बर ३ मा रामबिलास राय ७७१ र वडा नम्बर ६ मा श्याम चौधरी ६९३ मत ल्याएर निर्बाचीत भएका हुन् । तस्तै ४ मा लोसपाका जिबछ प्र्रसाद यादब ७२० र वडा नम्बर ५ मा लोसपाकै सेराजुदिन अन्सारी ५९९ मत प्राप्त गर्देै जित हात पारेका हुन् ।
एकडारा गाँउपालीकाको अध्यक्ष पदको लागी ३१ जना उमेदबारी दिर्ता गराएका थिए भने उपाध्यक्षको लागी १४ जनाले निर्बाचन अधिकृतको कार्यालयमा नियम अनुसार आ-आफ्नो उमेदबारी दर्ता गराएका थीए ।
निर्बाचन अधिकृतको कार्यालय सार्बजनीक गरेको मत परीणाम अनुसार निर्बाचीत ३२ जनप्रतीनिधी बाहेक गाँउ पालीका अध्यक्ष पदमा उमेदबारी दिएका लोसपाका रामछबबीला साह २ हजार ४ सय ११ , , बिरजु महतो १७२७ नेपाली काँग्रेस , सन्जीब कुमार पाठक ७२२ तमलोपा , मनोज कुमार झा ७०५ स्वतन्त्र , शिबजी यादब ५८४ नेकपा एमाले , सिंघेश्वर मण्डल ४७० ,बिरेन्द्र कुमार मण्डल ४१८ जनमत , र माओबादी केन्द्र बाट नरेश तिवारीले १६९ मत प्राप्त गरेका छन् ।
त्यसतै उपाध्यक्ष तर्फको नेपाली काँग्रेसकी रामकली महासेठ १५७६ , समीमा खातुन ६५० तमलोपा , शिब कुमारी ६११ स्वतन्त्र ,अन्जु कुमारी ५६९ जनमत , उषादेबी ४८३ राप्रपा , रुबी देबी मण्डल ४६१ नेकपा एमाले , बेचनी देबी २०२ माओबादी केन्द्र र महेश कुमार यादब स्वतन्त्र १४४ मत प्राप्त गरेको निर्बाचन अधिकृत अधिकारी जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर