Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

सोनमा गाउँपालिकामा जसपा र लाेसपा बिचकाे विवादपछि मतगणना रोकियो

प्रतिक्षा खबर
२०७९ बैशाख ३१, शनिबार १४:५४

स्वस्तिक छापको विषयलाई लिएर महोत्तरीको सोनमा गाउँपालिकामा विवाद उत्पन्न हुँदा मतगणना कार्यक्रम स्थगित भएको छ । शनिबार मतगणना सुरु भएको १० मिनेटमै विवाद उत्पन्न भएपछि मतगणना कार्यक्रम स्थगित भएको हो ।
सोनमा गाउँपालिका वडा नं. १ को मतगणना जारी रहेको समयमा व्यालेटमा मधुरोरुपमा लगाइएको छापलाई सदर गराउने क्रममा विवाद भएको हो । यसभन्दा अगाडि त्यस्तै मतपत्रलाई सदर गरेको तरपछि आएको मतपत्रलाई वदर गरेको भन्दै कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।
परिस्थितिलाई साम्य बनाउन अहिले छलफल भइरहेको सोनमाका निर्वाचन अधिकृत दीपककुमार मिश्रले बताए । दुईपक्षलाई सहमतिमा ल्याउने प्रयासलाई निरन्तरता दिने क्रम जारी रहेको मिश्रले जानकारी दिए ।रुपान्तरण

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर