• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिका १मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था नहुदा वर्षको कारण २घण्टा मत खसाउने कार्य बन्द


साेनमा गाउँपालिका १मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था नहुदा वर्षको कारण २घण्टा मत खसाउने कार्य बन्द

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा १मा रहेकाे श्री अधारभुत प्राथमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा मतदाताहरुकाे फाेटाे खिच्न बाट पत्रकारलाई राेक लगाएका थिए। वर्षकाे कारण २घण्टा सम्म मत खसाउने कार्य बन्द रहेकाेबेला फाेटाे खिचन जादा मतदान केन्द्रमा खटिएका प्रहरीले फाेटाे खिचन राेक लगाएका छन । माैसम खराब हुने र वर्षा हुने सम्भवना रहेकाेले त्यसबाट वच्न त्रिपालकाे व्यवस्था गरिने पहिला नै जानकारी गराएपनि यस मतदान केन्द्रमा त्यस्ता केहिकाे व्यवस्था गरिएकाे देखिएन । त्रिपालकाे व्यवस्था नगरेकाेले मत खसाउन पुगेकाे जनताहरु वर्षातमै खाडा हुन बाध्य भएका थिए ।त्रिपालकाे व्यवस्था न गरेकाे कारण मत खसाउन पुगेका जनताहरु केहिबेर हल्ला गरेपनि २घण्टापछि समान्य वतावरणमा पुनः मत खसाउन थालेका थिए ।
मतदान केन्द्रका खटिएका प्रहरीहरुलाइ पटक पटक आग्रह गरे पनि कुराे सुनिएन ।तर देशका हाई प्राेफाईल नेताहरुकाे मतदिने बेलाकाे फाेटाे कसरी समाजिक संजालमा भाईरल भएकै छ । साेनमा वडा नम्बर १मा जम्मा ३४०० तीन हजार चार सय मत रहेपनि यहाँ एउटा मात्र मतदान स्थल रहेकाे छ । मतदान स्थल थपनुपर्ने अवश्यक्ता रहेपनि थपन सकेकाे छैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

३० बैशाख २०७९, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

३० बैशाख २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३० बैशाख २०७९, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३० बैशाख २०७९, शुक्रबार
Next Post
साेनमा गाउँपालिका १मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था नहुदा वर्षको कारण २घण्टा मत खसाउने कार्य बन्द

साेनमा गाउँपालिका वडा१ मतदान केन्द्रमा दर्जनाै जनता मत खसाउनबाट बन्चित

महोत्तरीका अधिकांंस मतदान केन्द्रमा वर्षाका कारण केही बेर मतदान प्रभावित

महोत्तरीका अधिकांंस मतदान केन्द्रमा वर्षाका कारण केही बेर मतदान प्रभावित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh