Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विभिन्न पार्टी परित्यागगरि नेपाली कांग्रेसमा गरे प्रवेश

प्रतिक्षा खबर
२०७७ आश्विन २३, शुक्रबार २१:३९

नेपाली कांग्रेस पार्टीले अायाेजना गरेकाे बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी नेपाली कनंग्रेसमा प्रवेश गरेका छन । अाज सर्लाही जिल्ला क्षेत्र नम्बर ४ काे रामनगर गाउँपालिका वडा नम्बर ५ मा बृहत् पार्टी प्रवेश कार्यक्रमकाे अायाेजजा गरिएकाे थियाे । पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ताहरु अा अाफनाे पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका छन ।नेपालि कांग्रेस पार्टी मधेश र मधेशीलगायत सम्पूर्ण नेपालिहरुकाेलागि उपयुक्त रहेकाे भनिदै उनिहरु विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी गत स्थानीय चुनावमा ने क पा को तर्फबाट वार्ड नं १ मा वडाध्यक्ष को उम्मेदवार र वार्ड नं ५ का निर्वाचित वार्ड सदस्य क्रमश: श्याम यादव, मोमलती यादव,राजदेव यादव, चन्देश्वर यादव,बेचन यादव, अंसीक यादव,रामबाबु यादव,सुबोध यादव शिवजी यादव लगायतका २५० जना व्यक्तिहरू नेपाली काँग्रेस मा प्रवेश गरेका छन । नेपाली कनंग्रेस मात्र एउटा पार्टी हाे जसकाे कार्यकर्ता र नेताहरुकाे नीति र नियत उचित र उपयुक्त भएकाे हुनाले नेपाली कांग्रेस पार्टीमा प्रवेश भएकाे नव प्रवेशीहरुले बताउनुभयाे। उहाले भन्ने थारु र मधेशीहरुलाई जाेडेर अगाडि समग्र तराई मधेशकाे उत्थानगरिने एक मात्र पार्टी रहेकाे बताउनु भयाे।
सम्पूर्ण नेपाली जनताबाट बनेकाे पार्टीभएकाे हुनाले हामीलाई प्रवेश हुन सहजभएकाे उनिहरुले बतनएका छन ।पार्टी प्रवेश गराउनमा नेपाली कांग्रेसका नेतन एवम उक्त क्षेत्रका सांसद डा अमरेन्द्र सिंहले गरेका थिए । वन प्रवेशिअरुलाइ डा सिंहले माला अबिर लगाइ स्वागत गरिदै पार्टीकोकाे हितहुनेगरी कामगर्न निर्देशन समेत दिनुभएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर