Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

रौतहटका नदीहरुमा पानीको सतह घट्यो , बिदण्ड मच्चाएको हात्ती भने बेपत्ता

प्रतिक्षा खबर
२०७८ असार २०, आईतवार १६:३८

सरताज आलम,
आषाढ २० गते,
रौतहटका २ मुख्या नदीहरुमा पानीको सतह घटेको छ । शनिबार दिउसोबाट बर्षा हुन रोकिएपछि आइतबार बिहान रौतहटको मुख्या नदी बागमति र लाल बकैया खोलाको पानीको सतह घटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । आइतबार बिहान बागमति नदीमा पानीको सतहको मापन गर्दा ३२५ मिलिलिटर र लालबकैया नदीको पानीको सतह भने सामान्य रहेको यादवले बताउनु भएको छ । शनिबार दिनभर रौतहटका विभिन्न पालिकाहरुको बस्तिमा प्रबेश गरि नागरिकहरुलाई त्रसिद बनाएको जंगली हात्ती गएराती बेलबिछवाबाट सम्पर्क विहिन भएको र आइतबार बिहानसम्म कतै देखा नपरेको समेत प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनु भयो । शनिबार बिदण्ड मच्चाएको जंगली हात्तीको ब्यबस्थापनमा निकुञ्जको टोलीसहित प्रहरीको टोलीले राती समेत खोजतलास गर्दा सो हात्ती कहा र कुन अबस्थामा छ पत्ता नलागेको जनाइएको छ । आइतबार पनि हात्तीको खोजी कार्य जारी राखेको यादवले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर