• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्थानिय चुनावमा सोनमा गाउपालिकामा त्रीपक्षिय प्रतिसपर्धा हुने निश्चित


स्थानिय चुनावमा सोनमा गाउपालिकामा त्रीपक्षिय प्रतिसपर्धा हुने निश्चित

प्रतिक्षा खबर डेस्क, महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा ३० गते हुने स्थानिय चुनावमा त्रीपक्षिय प्रतिसपर्धा हुने भएको छ।

बिगत चुनावमा संघिय समाजबादी पार्टीबाट निर्वाचित भएको यस सोनमा गाउपालिकामा यस पाली लोकतान्त्रीक समाजबादी पार्टी नेपाल, संघिय समाजबादी पार्टी नेपाल र नेपाली काङ्रेस बिच प्रतिसपर्धा हुने भएको छ। लोकतान्त्रीक समाजबादी पार्टी नेपाल बाट बिशेश्वर प्रसाद यादव, संघिय समाजबादी पार्टी नेपाल बाट राज कुमार यादव र नेपाली काङ्रेस बाट गोखुल राय लडने निश्चित जस्तै भएको छ। बिगत चुनावमा पनि यिनै तीन पार्टी बिच पर्तिसपर्धा भएको थियो।

तीन पार्टी बिच प्रतिसपर्धा भए पनी यहा कसको जित हुन्छ यकिन गर्न कठिन देखिएको छ। बिगत चुनावमा जितेका गाउपालिका प्रमुखले चुनावको बेला घोषना गरेका मुद्दाहरु र जनताको लागि आवश्यक बिकास योजनाहरु पूरा नगरेको कारन यस पाली वाहालाइ जित्न मुश्किल देखिएको छ। केही दिन पहिले विभिन्न समाचार माध्यमबाट सोनमा गाउपालिकाको भ्रष्टाचारी को पोल खुलेको थियो, रु ४० पर्ने झारु को मुल्य रु १८० रुपया र रु १०० पर्ने पाइलट पेनको मूल्य रु ३३३ पास गरेको तथा कोरोनाको बेला पनी व्यापक भ्रष्टाचारी गरेको कारन जित हासिल गर्न कठिन हुने कुरा स्थानिय हरुले बताएको छ।

यता लोकतान्त्रीक समाजबादी पार्टीका उम्मेद्वार बिशेश्वर प्रसाद यादवले आफ्नो छवि पालिका भरी छोडेको छ। वाहाले प्रत्येक गाउँ गाउँमा गइ जनताको बिकास योजना र अन्य समस्याहरु बारे चासो लिइरहेका छ्न। आउने चुनावमा जित हासिल गरेपछी भ्रष्टाचार मुक्त पालिका र नमुना गाउपालिका बनाउने योजना मुख्य रहेको कारन उहाँ जित्ने प्रवल सम्भावना रहेको छ।

त्यस्तै नेपाली काङ्रेस को गढ मानिने मधेष प्रदेशमा यस सोनमा गाउपालिकामा नेपाली काङ्रेस बलियो देखिएको छ। धेरै उम्मेद्वार हरु रहेको नेपाली काङ्रेसमा गोखुल यादव लाइ उम्मेद्वार बनाउने देखिएका छन। नेपाली काङ्रेसले अहिले सम्म आफ्नो चुनावी घोषना पत्र बाहिर नल्याए पनी उनी प्रतिसपर्धा रहने देखिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१५ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१५ चैत्र २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१५ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१५ चैत्र २०७८, मंगलवार
Next Post
साेनमा गाउँपालिकाकाे अध्यक्षकाे  रुपमा पुनः  राज कुमार यादव नै आउनुपर्ने यी कारणहरु

साेनमा गाउँपालिकाकाे अध्यक्षकाे रुपमा पुनः राज कुमार यादव नै आउनुपर्ने यी कारणहरु

राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र

राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh