Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेश आन्दोलनका शहीद परिवार आन्दोलित

प्रतिक्षा खबर
२०८२ बैशाख २१, आईतवार १५:१४

जनकपुरधाम, वैशाख २१ । मधेश आन्दोलनका शहीद परिवारहरु मधेश सरकार विरुद्ध आन्दोलित भएका छन । शहीद परिवारलाई रोजगारी सहितको मांग गर्दै उनिहरुले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्ना दिएका छन ।

विगतको सरकारले एक शहीद परिवार, एक रोजगार कार्यक्रममार्फत शहीद परिवारका व्यक्तिलाई रोजगारी दिएपनि जनमत नेतृत्वको वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।

मधेसी शहीद प्रतिष्ठानको रिक्त पदमा सदस्य नियुक्त गर्नुपर्ने, हरेक शहीद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर धर्ना दिएको बाराका शहीद परिवारका अवधेशप्रसाद पट्टेलले बताए । उनले गत फागुनमै प्रतिष्ठानमा दुई सदस्य पद रिक्त भएपनि प्रदेश सरकारले हालसम्म सदस्य नियुक्त गर्न चासो नै नदेखाएको आरोप समेत लगाएका छन ।

उनले सदस्य पदको नियुक्तिका लागि निवेदन दिएर मुख्यमन्त्री र मन्त्रीसँग भेटघाट गर्दा एक हप्ताको समय मागेकोमा अहिलेसम्म यसका कुनै चासो नलिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर