Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरी एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा गरे प्रवेश

प्रतिक्षा खबर
२०७८ फाल्गुन २, सोमबार २०:२०

काठमाडौं, फागुन २ गते ।
नेकपा एमालेमा असन्तुष्ट रहेका महोत्तरीका नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङतान काठमाडौँमा पार्टीका अध्यक्ष माधव नेपालको उपस्थितिमा एसमा प्रवेश गरेका हुन् ।
स्थानीइ तहको निर्वाचन मिति घोषणा भएपछि मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको समय नेकपा एस अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ ।
आइतवार स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि नेकपा एसमा प्रवेश गरेका छन् ।
मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर