Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकामा निकालियाे नगर प्रहरी पदकाे खुल्ला विज्ञापन

प्रतिक्षा खबर
२०८१ पुष ३, बुधबार १९:४१

साेनमा गाउँपालिकामा नगर प्रहरी पदकाे खुल्ला विज्ञापन निकालिएकाे छ । गाउँपालिकाकाे काम सहज बनाउने उदेश्यले विभिन्न पदकाेलागि नगर प्रहरीकाे विज्ञापन गरिएकाे गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाइएकाे छ ।मिति २०८१/८/३गतेकाे दिन आर्थिक मसान्त २०८१/२०८२काेलागि करार सेवामा नियुक्ति गरिने छ ।

नगर प्रहरी सहायक निरिक्षक,नगर प्रहरी हबलदार,नगर प्रहरी जवान र नगर प्रहरी जवान महिला हसित ३वटा पदकाे लागि जम्मा ११जनाकाे करार सेवामा नियुक्ति गरिने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर