Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति

प्रतिक्षा खबर
२०७८ माघ २८, शुक्रबार १३:१३

जनकपुरधाम, माघ २८ गते ।
सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।
बिहिवार राति सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी स्थित रहेको रामबाबु साहको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा बिधुतको तार सर्ट भई आगलागि हुदा २३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आगलगीमा ३ वटा मेशिन र नगद ३ लाख ३० हजार जलेर नष्ट भएको छ ।
आगलगीमा भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर