• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद


काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद

लागुऔषध सहित सप्तरीबाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको कंचनरुप नगरपालिका–८ का ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका–५ जाँजरका २१ वर्षीय मो.अब्दुल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुवैजनालाई छुट्टा–छुट्टै स्थानबाट शुक्रवार नै पक्राउ गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । तिनीहरुबाट नाइट्रोभेट ट्याब्लेट ७० पत्तामा २ हजार १ सय पिस ट्याबलेट, एसपीएम प्रोक्सीभोन क्यापसुल २ सय ८८ थान, डाइलेक्स डिसी १०० एमएलको ३ सय ९९ बोतल बरामद गरिएको हो ।
शुक्रवार राजबिराजको रात्री बसबाट ठुलो परिमाणमा लागु औषध काठमाण्डौ तर्फ ओसार पसार गर्दै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्दै जाँदा राजबिराज–२ स्थित हिमालय राईस मिल गुलाब ग्यारेज अगाडी ना.८ ख.५८३७ नम्बरको बिशाल मेट्रो नाम गरेको बस पार्कीङ गरी राखेको अवस्थामा खानतलासी गर्दा लागु औषध बरामद भएको थियो ।
लागुऔषध बरामद भएपछि प्रहरीले बसको सहचालक भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा मो.अब्दुलले अटो रिक्सामा लागुऔषध लोड गरी ल्याएको खुलेको थियो । मो. अब्दुललाई नियन्त्रणमा लिँदा थप डाइलेक्स डिसीको बोतल बरामद गरेका थिए ।
दुवै जनालाई जिल्ला अदालतबाट म्याद लिई घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको प्रवक्ता काफ्लेले जानकारी दिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

११ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

११ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

११ पुष २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

११ पुष २०७८, आईतवार
Next Post
महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद

औरही नगरपालिका वडा ४ कठुधारबाट लागुऔषध सहित दुइ जना युवक पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh