• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन


मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन

जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।
धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन सहित कार्यालयको मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषदको इकाई कार्यालय स्थापनाहुनुु स्वागत योग्य रहेकोबताउनु भयो ।
परिषदले समय समयमा देखा पर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पुरयाउने विश्वास समेत व्यक्त गर्नु भयो । परिषदलाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तैयार रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भयो ।
परिषदका अध्यक्ष प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेश सभा सदस्य राम अशिष यादव, स्वास्थ्य निर्देशनालय प्रमुख विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, लक्ष्मीनियाँ गा.पा. अध्यक्ष विन्देश्वर यादव सहितको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२६ मंसिर २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२६ मंसिर २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२६ मंसिर २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२६ मंसिर २०७८, आईतवार
Next Post
उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने एक पार्टी जसपा हो : मुख्यमन्त्री राउत

उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने एक पार्टी जसपा हो : मुख्यमन्त्री राउत

सर्लाहीबाट १ सय ८६ किलो गाँजा बरामद

सर्लाहीबाट १ सय ८६ किलो गाँजा बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh