Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

जनकपुरभरि एक हप्ताकाेलागि लकडाउन थपियाे

प्रतिक्षा खबर
२०७७ श्रावण ३२, आईतवार १९:४४

प्रतीक्षा खबर
जकपुधरधाम, साउन ३२ गते ।
कोरोना जेखिमलाई मध्यनजर गर्दै धनुषा जिल्ला भरि एकसाता लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
बिहान १० बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रमेम प्रसाद भट्टराईले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । जनकपुरदेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म जारी गरिएको निषेधाज्ञा दोश्रो पटक साउन २५ गते थप गरेको थियो । तर जिल्ला भरि नै कोरोना जोखिम बढेपछि प्रशासनले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर