• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गुणस्तरीय र द्रूत विकासका लागि कानुनी बाधा छ : मन्त्री यादव


गुणस्तरीय र द्रूत विकासका लागि कानुनी बाधा छ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले द्रूत विकासका लागि कानुन बाधक बनेको टिप्पणी गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बाढी पहिरोले क्षति पुर्‍याएका सडक तथा पुलहरुको अवस्थाका विषयमा छलफल गर्न आयोजित बैठकमा मन्त्री यादवले निर्माण तथा खरीदको बोलपत्रसम्बन्धी कानुनी व्यवस्था विकासको बाधक भएको बताएकी हुन् ।
‘काम नभएको होइन, भइरहेको छ । हुलाकी सडक बनिरहेको छ, लोकमार्ग बनिराखेको छ । तर, मैले अध्ययन गर्दा नियम कानुनमा त्रुटि छ । यसको समाधान गर्नुपर्नेछ’ उनले थपिन्, ‘हाम्रो देशमा टेण्डर लिने प्रथा नै गलत छ ।
सबैभन्दा कम मूल्यमा ठेक्का सकार्नेलाई विकास निर्माणको काम गर्न दिनुपर्ने कानुनी व्यवस्थाका कारण गुणस्तरीयतामा ध्यान पुग्न नसकेको र यस्तो नेपालमा मात्रै रहेको मन्त्री यादवले बताइन् । जसले टेण्डर लिन्छ उसले काम नगरेर टुक्रा–टुक्रा पारेर अर्कोलाई दिने प्रवृत्तिले पनि समस्या पारेको यादवले बताइन् ।
भारतको उदाहरण दिँदै उनले भनिन्, ‘भारतमा निर्माण सम्पन्न भइसकेपछि पनि क्वालिटी कम भयो भने टेण्डर पाउनेले मर्मत सम्भार गर्नुपर्छ ।
विकसित मुलुकहरुमा बोलपत्र भर्ने उत्कृष्ट ३ कम्पनी छनोट गर्ने र त्यहीमध्ये एउटाले विकास निर्माणको कामको जिम्मा पाउने व्यवस्था रहेको भन्दै मन्त्री यादवले नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
‘हाम्रोमा सबैभन्दा कम जसको छ उसले पाउँछ । क्वालिटीमा मतलब छैन । यो ठूलो त्रुटी हो । यसलाई सच्याउनुपर्नेछ र सच्याउन संसदको पनि सहयोग चाहिन्छ’ उनले भनिन् ।
विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय तह कसले गर्ने भन्ने विवाद हुने गरेको पनि मन्त्री यादवले बताइन् । सडकको हकमा मापदण्ड तोकेर कुन तहको सरकारले कुन स्तरको सडकको जिम्मेवारी लिने भन्ने प्रष्ट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

७ कार्तिक २०७८, आईतवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

७ कार्तिक २०७८, आईतवार
Next Post
उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो  मुख्यमन्त्री राउत

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो मुख्यमन्त्री राउत

सैन्य ‘कू’ : सरकार विघटन, संकटकाल घोषणा

सैन्य ‘कू’ : सरकार विघटन, संकटकाल घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh