• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाली कांग्रेसले बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मनरा शिस्वा नगरपालिकामा मतगणना गर्न सर्वोच्चको आदेश


नेपाली कांग्रेसले बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मनरा शिस्वा नगरपालिकामा मतगणना गर्न सर्वोच्चको आदेश

मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशलाई सर्वोच्चले सदर गरेको छ। वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गरेको हो।अदालतको २०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ। २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनराशिस्वा नगरपालिकामा नतिजा प्रकाशित भएको थियो। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायले ६७ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको ६४ मत थियो। तर, निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर मतहरु मध्येबाट ३ मतलाई आफ्नो अनुकुल चौधरीको पक्षमा पारेर उहाँको हकमा पनि ६७ मत पुर्‍याए।दुबैजनाको ६७ ६७ मत भएपछि गोलाप्रथाको माध्यमबाट अन्ततः अरुण चौधरीलाई निर्वाचित गरियो। त्यसपछि रमेश रायले अदालतमा मुद्दा दिनुभयो । सोही मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो। उच्च अदालतको यस्तो आदेश पछि अरुणकुमार चौधरी सर्वोच्चसम्म पुग्नुभयो। सर्वोच्चले मुद्दाको सुनुवाई गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो। त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन।अन्ततः आइतबार दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ। मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

१५ आश्विन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१५ आश्विन २०७८, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१५ आश्विन २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१५ आश्विन २०७८, शुक्रबार
Next Post
मटर व्यवसायी र एसपीबीच चर्काचर्की

मटर व्यवसायी र एसपीबीच चर्काचर्की

अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न नेता भण्डारीको माँग

अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न नेता भण्डारीको माँग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh