Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरीको भंगहामा छौ बर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु

प्रतिक्षा खबर
२०७९ जेष्ठ १३, शुक्रबार २१:३०

गोपाल झा
महोत्तरी १३ जेष्ठ
महोत्तरी जिल्लाको भंगहा नगरपालीकामा बाख्रा चराउन गएकी ६ बर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको भंगहा नगरपालिका वडा नं. ८ पडरियाका ईन्ताज अन्सारीका अन्दाजी ६ वर्षीया छोरी सहिदा खातुनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहिवार साँझ करिब ६ बजे बाख्रा चराउन गएकी बालिकाको चौरीमा रहेको पोखरीमा डुबेर मृत्यु भएको खबर पश्चात ईलाका प्रहरी कार्यालय लोहारपट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले प्रारम्भिक मुचुल्का गरेर शवलाई पोष्ट मार्टमको लागि जलेश्वर अस्पताल पठाईएको र पोष्टमार्टम पश्चात शव मृत बालीकाको आफन्तले बुझि लगेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर