Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

पोखरीमा डुबेर मृत्यु भएको बैठाको परिबारलाई राहतस्वरुप खाधान्न सामग्री सहयोग

प्रतिक्षा खबर
२०७८ भाद्र २४, बिहीबार १७:२४

बिष्णु यादब,गौशाला महोत्तरी
गत हप्ता नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ५३ बर्षिय उपेन्द्र बैठाको परिबारलाई महोत्तरीको सोनमा ७ सुन्दरपुरमा रहेको सुन्दरपुर समाज सेवा टिमले करीब १५ हजार बराबरको राहतस्वरुप खाधान्न सामग्री बितरण गरेको छ ।
सेवा टिमले मृतक बैठाको परिबारको सहयोग स्वरुप ५० किलो चाबल,२० किलो आलु,१० किलो प्याज,५ लिटर खानेतेल र ५ किलो दालका साथै ५ हजार नगद सहयोग गरेको सेवा टिमका सुरेन्द्र यादबले जानकारी दिनुभयो ।
आफन्तको मलामीबाट फर्केर स्थानिय जनता माबिको पोखरीमा नुहाउने क्रममा मृतक बैठा बेपत्ता भएको थियो । स्थानियहरुले १७ घण्टापश्चात बैठाको शब फेला पारेका थिए ।
बजार बजार गएर ताला टर्च मर्मत गरी परिबारको खर्च धान्दै आएका मृतक बैठाको आर्थिक अबस्था एकदम कमजोर रहेको स्थानिय रामस्नेही यादबले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर