Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिकामा निकालियाे गाउँ शिक्षक पदकाे खुल्ला विज्ञापन

प्रतिक्षा खबर
२०८१ पुष ३, बुधबार २०:०१

साेनमा गाउँपालिकामा गाउँ शिक्षक पदकाे खुल्ला विज्ञापन निकालिएकाे छ । गाउँपालिकाभरी रहेकाे विभिन्न तहकाे विद्यालयहरुमा पठन पाठन सहज बनाउनकालागि गाउँ शिक्षक पदकाे खुल्ला विज्ञापन निकालिएकाे गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाइएकाे छ ।

विद्यालयहरुमा विद्यार्थीहरुकाे संख्या बढीरहेकाे समयमा गाउँ शिक्षककाे खुल्ला विज्ञापन निकालिएकाेले स्थानिय र विद्यार्थीहरु उत्साहित भएका छन ।शिक्षककाे अभाव गाउँपालिकाले वर्षाैदेखि झेलिरहेकाे थियाे । शिक्षककाे अभावले पठन पाठनमा समेत समस्या भइरहेकै समयमा २५जना गाउँ शिक्षककाे खुल्ला विज्ञापनबाट भर्ना गर्न गइरहेकाेले साेनमा गाउँपालिमा शिक्षाकाे क्षेत्रमा प्रगति गर्न लागेकाे स्थानियहरुकाे भनाइरहेकाे छ ।गाउँपालिका अध्यक्ष यादवले गरेकाे यस कार्य प्रति गाउँपालिकाबासीहरुले प्रसंसा समेत गरेका छन । मिति २०८१/८/३गतेकाे दिन आर्थिक मसान्त २०८१/२०८२काेलागि करार सेवामा नियुक्ति गरिने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर