Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

साेनमा गाउँपालिमामा विद्यालय सुधार समितिकाे बैठक संम्पन्न

प्रतिक्षा खबर
२०७६ फाल्गुन ८, बिहीबार ११:१६

नगेन्द्र कुमार यादव ,महोत्तरी। महाेतरीकाे साेनमा गाउँपालिमामा अाज विद्यालय सुधारसमितिकाे बैठक संम्पन्न भएका छन।

विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी सोनमा गाउपालिकाले बिद्यालय सुधारमा चासो देखाएको छ।
यसै क्रममा साेनमा गाउँपालिका वाडा नम्बर ७ मा रहेकाे श्री दलित उत्थान अधारभुत प्राथमिक विद्यालय मुसहरीटाेलमा अायाेजना गरिएकाे गरिएकाे थियाे । दिन प्रतिदिन विद्यालयकाे अवस्था कमजाेर हुदै गइरहेकाे र विद्यालयमा विद्यार्थिकाे उपस्थिति समेत नभइरहेकाे अवस्थालाइ सुधार गर्न उदेश्यले याे बैठक बसेकाे वाडा प्रमुख महेश यादवले जनाएका छा।

विद्यालयका प्र अ राम स्नेही ठाकुरले विद्यालयमा पढाउने शिक्षकहरु तलब नपाएकाे गुनासाे गर्दा शिक्षा प्रमुख राज कुमार साहले भन्ने कुनै शिक्षककाे तलब नियम पुर्वक बाकी नरहेकाे ठाेकुवा गरे। विद्यालयकाे प्र अ राम स्नेही ठाकुरकाे नियुक्क्ति नरहेकाेले तलब कसरी खुवाने उहाले प्रस्ट पारे। उहाकाे नियूक्ति भएकाे दिन देखिकाे तलब मैले दिएकाे समेत जानकारी गराए।विद्यालयकाे नियम र तलब कसरी पाए कि पाएन जानकारी गराउदा प्र अ ठाकुरले अाफनाे कुनै तलब बाकी नरहेकाे समेत स्वीकार गरेका छन।

साेनमा गाउँपालिकामा सब भन्दा कमजाेर अवस्थामा रहेकाे रहेकाे विद्यालयलाइ कसरी सुधार्ने भन्ने प्रशन गर्दा विद्यालयमा रहेकाे खानेपानीकाे कमि मर्मत सम्भार, बस्नकाेलागि डेस्क बेन्च लगायतकाे समस्या रहेकाे बताउदा गाउँपालिका प्रमुख राज कुमार यादवले फाल्गुन मसान्त भित्र सबै समान दिने प्रतिवद्धता गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर