Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भण्डारी, १६औं पटक मन्त्री बन्ने रेकर्ड

प्रतिक्षा खबर
२०७९ चैत्र १६, बिहीबार १४:५१

काठमाडौं १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन ।
स्रोतका अनुसार उनको नाम पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन ।
भण्डारी ती नेता हुन जो पञ्चायतदेखि गणतन्त्रसम्म आँउदा यो सहित उनी १६औ पटक मन्त्री बन्नेछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर