Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

मुस्लिम समेलनमा दुईजनाकाे ज्यान गयाे

प्रतिक्षा खबर
२०७६ फाल्गुन ५, सोमबार ०७:०२

प्रदेश नम्बर २ को सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा जारी मुस्लिमहरुको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुईजनाको ज्यान गएको छ ।

शनिबार बेलुका कार्यक्रमस्थलमा भीडका कारण निस्सासिएर बेहोस भएका १ जना भारतीय नागरिक र सम्मेलनबाट बिरामी भएर घर फर्कंदै गरेका १ नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

मृत्युु भएका नेपाली नागरिकको पहिचान हुन नसकेपनि भारतीय नागरिकको पहिचान भइसकेको छ । भारतको बिहार प्रान्तस्थित मोतिहारी जिल्लाका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको डिएसपी भारतीले जनाए ।

शनिबार देखि ३ दिनसम्म चल्ने सम्मेलनमा २ लाखभन्दा बढी नेपाल र भारतका मुस्लिम मौलवी, मौलाना लगायतकाहरुको सहभागिता रहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर