• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हराएका बालकको शव पोखरीमा भेटियो


बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

१० साउन, जलेश्वर। महोत्तरी सदरमुकाम जलेश्वरबाट हराएका एक बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको छ ।
जलेश्वर नगरपालिका-४ सुँगा बस्ने लक्ष्मी महतोका ४ वर्षीय छोरा आयुष घरदेखि ५ सय मिटर पूर्वरहेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ ५ बजेदेखि हराएका बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि उपचारका लागि जलेश्वर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको महोत्तरीका प्रहरी प्रवक्ता एव डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन टडकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१० श्रावण २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१० श्रावण २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१० श्रावण २०७८, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१० श्रावण २०७८, आईतवार
Next Post
जसपा एउटै छपार्टी हाे फुटेकाे छैन : उपेन्द्र यादव

जसपा यादव पक्षका कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

सर्वोच्चले जसपाका दुवै पक्षलाई छलफलमा बोलायो, १५ साउनमा पेसी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh